टेलिकमको ‘ग्रुप एसएमएस’ एकै पटक १० हजारसम्मलाई पठाउन सकिने
काठमाडौँ । नेपाल टेलिकमले आफ्ना मोबाइल प्रयोगकर्ताका लागि एकै पटक धेरै व्यक्तिलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने विशेष सुविधा सञ्चालनमा रहेको जनाएको छ । यो सेवा अन्तर्गत ग्राहकले एकै...