पहिचान दुरुपयोगमार्फत चन्दा संकलन प्रयास : अमेरिकी नागरिक अध्यागमनको नियन्त्रणमा
काठमाडौँ । अन्तर्राष्ट्रियस्तरमा चन्दा (फन्ड) संकलन गर्ने उद्देश्यले कलेजको वेबसाइटमा राष्ट्रियस्तरका राजनीतिक तथा प्रतिष्ठित व्यक्तिहरूको नाम समावेश गरी पहिचान दुरुपयोग गरेको घटनामा संलग्न एक अमेरिकी नागरिकलाई अध्यागमन विभागले नियन्त्रणमा लिएको...