जाजरकोटमा थपिँदै स्वास्थ्य संस्था
जाजरकोट । स्वास्थ्य संस्थाहरूको सङ्ख्या थपिँदै गएपछि रुकुम पश्चिमका स्थानीयवासीको सहजरूपमा उपचार गर्ने स्थानीयवासीको पहुँच बढेको छ । वडैपिच्छे स्वास्थ्य संस्था र पालिकास्तरमा अस्पताल बनेपछि स्थानीयवासीले सहजै उपचार पाउन थालेका...