पाटन अस्पतालको निर्देशकमा डा. युवराज शर्मा नियुक्त
काठमाडौँ । पाटन अस्पतालको निर्देशकको जिम्मेवारी डा. युवराज शर्माले पाएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. शर्मालाई जिम्मेवारी दिएको हो । यस अघिका निर्देशक डा. रवि शाक्यको स्वास्थ्यमा समस्या...