विश्वव्यापी रूपमा कोभिड बढ्दै जाँदा ओमिक्रोन जोखिम धेरै उच्च भएको डब्ल्यूएचओको चेतावनी
जेनेभा । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन...