कोभिड–१९ उत्पत्तिबारे थप अनुसन्धान गर्ने डब्ल्यूएचओको प्रस्ताब चीनलाई अमान्य
बेइजिङ । कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को प्रस्ताव चीनलाई मान्य नभएको चिनियाँ एक अधिकारीले बिहीबार बताएका छन् । डब्ल्यूएचओका प्रमुख डा। टेड्रोस एड्हानोम गेहब्रेयससले...