क्यान्सर जोखिम घटाउन पौवादुङमामा किशोरी लक्षित एचपिभी खोप अभियान
भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालनको तयारी सुरु गरिएको छ । किशोरी अवस्थामै क्यान्सरबाट जोगाउने उद्देश्यले १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई लक्षित...