‘सिएमसी क्यान्सर इन्स्टिच्युट’द्वारा स्तन क्यान्सरको नि:शुल्क परीक्षण सुरु
काठमाडौँ । विश्व स्तन क्यान्सर सचेतना महिनाको अवसरमा चितवन मेडिकल कलेज (सिएमसी)को भगिनी संस्था ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ले नि:शुल्क रूपमा स्तन क्यान्सरको परीक्षण सुरु गरेको छ । हरेक वर्ष ‘अक्टोबर’ महिनामा...