ताकममा सेनाको स्वास्थ्य शिविर : करिब दुई सय जना लाभान्वित
म्याग्दी । नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा सम्पन्न भएको स्वास्थ्य शिविरमा करिब २०० जना लाभान्वित भएका छन् । धवलागिरि र मालिका गाउँपालिकामा...