कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरूलाई पत्राचार
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार निःशुल्क गर्न सरकारी प्रयोगशाला र अस्पतालहरूलाई पत्राचार गरेको छ । मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र(एचईओसी) ले बिहीबार प्रयोगशाला र...