ब्राजिलमा कोभिड संक्रमितको संख्या ६० लाख नाघ्यो, १ लाख ६८ हजार बढिको मृत्यु
ब्रासिलिया । ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।...