भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख नाघ्यो, १ लाख २२ हजार बढिको मृत्यु
काठमाडौँ। भारतमा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको संख्या ८२ लाख नाघेको छ । सोमबार भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ लाख...