ब्राजिलमा चिनियाँ कम्पनी सिनोभाकले विकास गरेको खोप परीक्षण रोकियो
काठमाडौँ । ब्राजिलमा चिनियाँ कम्पनी सिनाभाकले विकास गरेको खोपको परीक्षण रोकिएको छ । स्वास्थ्यसम्बन्धी निकायले ‘गम्भीर किसिमको प्रतिकूल घटना’ देखा परेको बताएसँगै ब्राजिलमा चीनले उत्पादन गरेको कोभिड–१९ विरुद्धको एउटा खोपको...