१४ कार्तिक २०७७, शुक्रबार
विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो
न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार...