आरडिटी परीक्षण गर्न निजीलाई अनुमति दिने निर्देशिका जारी : खरिद मूल्यको २० प्रतिशत भन्दा बढी शुल्क लिन नपाइने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिकाअनुसार मन्त्रालयमा दर्ता भएका निजी...