स्वास्थ्यकर्मीलाई आलोपालो ड्युटी लगाउन अस्पतालहरूलाई मन्त्रालयको निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई दुई समूहमा बनाई आलोपालो डिउटी लगाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । कोरोना रोकथाम व्यवस्थापन गर्दा स्वास्थ्यकर्मी तथा सहयोगीहरू सङ्क्रमित हुन गई सेवा प्रवाहमा...