बाँके र मकवानपुरमा थप नौ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८
काठमाडौँ । नेपालमा थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान ८ बजे मकवानपुरसहित नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै...