क्वारेन्टिनबाट सङ्क्रमित फरारपछि उच्च सतर्कता
राँझा । सीमावर्ती भारतीय क्वारेन्टिनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टिनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका...