नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई अभद्र व्यवहारको मुद्दा चल्ने
काठमाडौँ । कथित स्वयंसेवी भनिने उत्तम कार्कीबाट दुर्व्यहारमा परेको डा. नारायण कार्कीले काठमाडौँ प्रहरीमा किटानी जाहेरी दिएका छन् । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक समेत रहेका कार्कीले उत्तम कार्कीविरुद्ध किटानी...