जाजरकोटमा किट अभाव, विदेशबाट आएका परीक्षणबिनै घर फर्के
जाजरकोट । जाजरकोटमा कोरोना भाइरस परीक्षण गर्ने किट अभाव भएको छ । किट नभएपछि विदेशबाट फर्केकाहरू बिनापरीक्षण घर फर्किएका छन् । जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर...