स्वास्थ्य सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता
काठमाडौं । सरकारले आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा उपचारका लागि स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री...