एड्स सङ्क्रमित बालबालिकाको शिक्षाबारेको आदेश बल्ल कार्यान्वयन
काठमाडौं । एचआइभी एड्स सङ्क्रमित बालबालिकालाई विद्यालयमा बहिष्कारको व्यवहार गरेको कार्य पाइए कानूनी कारवाही गराउन १० वर्षअघि सर्वोच्च अदालतबाट भएको आदेश बल्ल कार्यान्वयनमा आएको छ । अदालतले विद्यालयमा अध्ययनरत बालबालिका...