७ सय चिकित्सक वेपत्ता: सङ्क्रमण बढिरहेको बेला उपचारमा खटिनुपर्ने चिकित्सक नै हराएपछि
एजेन्सी । भारतको उत्तर प्रदेशमा विभिन्न अस्पतालबाट करिब ७ सय चिकित्सक बेपत्ता भएको समाचार भारतीय मिडियाले प्रकाशन गरेको छ। विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासबाट चिकित्सक नै आतंकित भएका...