मिर्गौलापीडितलाई २४ लाख सहयोग
स्याङ्जा । दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइरहेका वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ । वालिङ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका गुरुङको उपचारमा सहयोग पुर्याउने उद्देश्यले...