चार महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी
काठमाडौं । तलब नपाएको भन्दै आयुर्वेद अनुसन्धान तथा तालिमकेन्द्रका कर्मचारीले केन्द्रमा तालाबन्दी गरेका छन् । तलब नपाएपछि समस्या परेको भन्दै कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारीले तालाबन्दी गरेका...