ट्रमामा बेथिति : हाकिमको मनपरी, कर्मचारी रुष्ट
मुलुकको एउटा मात्रै ट्रमा सेन्टरमा बेथिति मौलाएको छ । २०७२ को भूकम्पपछि पूर्णरुपमा सञ्चालनमा आएको ट्रमा सेन्टरमा औषधि उपचार, उपकरण खरिद तथा सञ्चालन तथा कर्मचारी व्यवस्थापनलगायत सबै क्षेत्रमा लथालिङ्ग देखिएको...