स्वास्थ्य बीमाबारे प्रधानमन्त्रीलाई बुझाउनै सकिएन : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् । शनिबार काठमाडौँमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले संविधानमा स्वास्थ्यलाई मौलिक हक...