संघीय अस्पतालका सबै शय्या पनि निःशुल्क बनाइन्छ : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताएका छन्। सेवामूलक गैरसरकारी संस्था...