प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गरिने
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तन तथा वातावरण संरक्षण गर्न प्लास्टिक झोला नियन्त्रण सम्बन्धी कार्य योजना कार्यान्वयन गरिने बताएका छन् । प्रतिनिधि सभामा प्रस्तुत भएको बजेटमाथिको...