२२ वर्षपछि मिल्यो चाँगुनारायण सामुदायिक वनको विवाद
नगरकोट। भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुनारायण सामुदायिक वनको २२ वर्षदेखिको विवाद छ बुँदे सहमतिमा टुंगिएको छ । उपभोक्ता समूहको आग्रहमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले करिब डेढ वर्षको अथक प्रयासपछि...