वातावरणमैत्री हुँदै नेपालगञ्ज उपमहानगरपालिका
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई वातावरणमैत्री बनाइने भएको छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहर नेपालगञ्जमा बिरुवा रोपेर हरियालीयुक्त स्वच्छ वातावरण बनाउने अभियान शुरु गरिएको छ । भौतिक पूर्वाधार निर्माणका...