जिराको मूल्यमा बेच्ने, हिराको मूल्य तिरेर किन्ने नीति अन्त्य हुनुपर्छ – मन्त्री बस्नेत
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताए । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने – ‘मुलुकको कूल गार्हस्थ...