चुनावका लागि संस्थागत सहयोग गर्न एमालेलाई प्रधानमन्त्री कार्कीको अनुरोध
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संस्थागत रूपमै चुनावका काममा सहयोग गर्न एमालेलाई अनुरोध गरेकी छन् । चुनाव हुन नसक्ने भन्दै आएको एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्तामा गएपछि प्रधानमन्त्री...