राष्ट्रिय सभाका अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष दाहालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । भेटमा विकसित राजनीतिक घटनाक्रमसहित...