मन्त्रिपरिषद् बैठक बस्दै, लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दै छ । अहिले केहीबेरमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार, बैठकमा मुख्यतः नियमित प्रस्तावहरू...