जेन जेड आन्दोलनका घाइतेबीच पुग्दै प्रधानमन्त्री कार्की
काठमाडौँ । काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की जेन जेड आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न अस्पताल जाँदै छिन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की केही बेरमै वीर अस्पतालको...