रसुवा बाढीमा सेनाको उद्धार तीव्र : ६ हेलिकप्टर परिचालन, थप दुई जाँदै
काठमाडौँ । रसुवामा बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाले ६ वटा हेलिकप्टर परिचालन गरेको छ। थप दुई वटा हेलिकप्टरसमेत प्रभावित क्षेत्रतर्फ जाने क्रममा रहेका छन्। सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार दिउँसो...