अधिकृत नवौँ (अप्राविधिक/प्राविधिक)का लागि विज्ञापन (सूचनासहित)
काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले अधिकृत नवौँ तह (अप्राविधिक/प्राविधिक)को विज्ञापन आह्वान गरेको छ । प्रदेश आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूह...