भोटेकोशी बाढीको वैज्ञानिक नामकरण गर्न सात सदस्यीय समिति गठन
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको प्रकृति, उत्पत्ति र कारण पहिचान गरी वैज्ञानिक नामकरण गर्न अध्ययन अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घटनासँग सम्बन्धित वैज्ञानिक...