अध्यादेशसम्बन्धी विषयमा कानुनविद्सँग परामर्शमा राष्ट्रपति पौडेल
काठमाडौँ । सरकारबाट सिफारिस भई राष्ट्रपतिसमक्ष पुगेका विभिन्न अध्यादेशसम्बन्धी विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग परामर्श सुरु गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा जारी छलफलमा संवैधानिक तथा कानुनी पक्षबारे राय लिन...