अर्थमन्त्रीको निजी क्षेत्रसँग आग्रह : ‘लगानी विस्तार र उत्पादन वृद्धिबाट आर्थिक रूपान्तरणको आधार तयार गरौँ’
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यमा आधारित नयाँ कार्यसंस्कृति विकास गर्नुपर्ने बताएका छन् । उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा...