संयुक्त राष्ट्रसंघका प्रतिनिधिले भेटे अर्थमन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावना लगायतको...