अर्थमन्त्रीले सार्वजनिक गरेका सूचकांकले नकारात्मक आर्थिक भाष्यलाई चुनौती दिएको काँग्रेसको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी विवरणले नेपालमा प्रगति नभएको भन्ने धारणा तथ्यगत रूपमा कमजोर बनाएको बताएका छन्। अर्थमन्त्रीद्वारा सार्वजनिक...