निर्वाचन प्राथमिकताले पुँजीगत खर्च अपेक्षाअनुसार बढ्न नसकेको अर्थमन्त्री खनालको दाबी
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षमा पुँजीगत खर्च विस्तारमा अपेक्षित ध्यान दिन नसकिएको स्पष्ट पारेका छन् । मंगलबार आयोजित चालु बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले यस अवधिमा सरकारको...