अर्थमन्त्री खनालको जोड : ‘कर्मचारी बढुवा र छनोट प्रक्रियामा खुला प्रतिस्पर्धा अपरिहार्य’
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले सरकारी तथा संस्थागत कर्मचारीको बढुवा र छनोट प्रक्रियामा सीमित दायराभित्र हुने प्रतिस्पर्धालाई स्वीकार गर्न नसकिने बताएका छन्। नागरिक लगानी कोषको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै...