अर्थ मन्त्रालयद्वारा नौ मन्त्रालयसँग बजेट छलफल सम्पन्न, बाँकी छलफल भोलि हुने
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी बजेट तथा कार्यक्रम निर्माणका लागि नौ वटा मन्त्रालयसँग मन्त्रालयगत बजेट छलफल सम्पन्न गरेको छ। सोमबार बिहान ११ बजेबाट सुरु भएको छलफल साँझ साढे ७ बजेसम्म...