विपद्पछिको आवश्यकता आकलन र पुनरुत्थानबारे विकास साझेदारसँग अर्थमन्त्रीको छलफल
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवा बाढीपछिको पुनरुत्थान, क्षति मूल्यांकन र आवश्यकता आकलनका विषयमा विकास साझेदारहरूसँग छलफल थालेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा बुधबार सुरु भएको स्थानीय विकास...