पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जेड आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन गरेकी छन् । शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले जेन जेड आन्दोलनका क्रममा आगलागीबाट अदालतमा भएको क्षतिको अवलोकन गरेकी हुन् । ...