२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गृहमन्त्रीसहितको उच्चस्तरीय टोलीद्वारा अवलोकन

अ+ अ-

ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई व्यवस्थित, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, प्रमुख जिल्ला अधिकारीलगायत अधिकारीहरूले ललितपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थलगत अवलोकन गरेका छन्।

अवलोकनका क्रममा निर्वाचन प्रशासनको तयारी अवस्था, मतदाता विवरण व्यवस्थापन, सुरक्षा संयन्त्र, निर्वाचन सामग्रीको भण्डारण तथा जनशक्ति परिचालनसम्बन्धी व्यवस्थाबारे जानकारी लिइएको थियो। गृहमन्त्री अर्यालले निर्वाचन प्रक्रिया प्रति जनविश्वास कायम राख्न सबै तहका निकायबीच समन्वय र जिम्मेवारीबोध आवश्यक रहेको उल्लेख गरे।

टोलीले कार्यालयका कर्मचारीहरूसँग छलफल गरी देखिएका व्यावहारिक चुनौती, सुधारका सम्भावना तथा आवश्यक सहजीकरणका विषयमा समेत सुझाव संकलन गरेको छ।