सर्वोच्चमा ललितपुरको भन्दा पहिले काठमाडौँ महानगरको दमकल पुगेको नगर प्रहरीको प्रष्टीकरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आज बसेको ४३ औँ नगर कार्यपालिका बैठकमा भदौ २४ गते भएको आगजनीमा महानगरले समयमै दमकल परिचालन गर्न नसकेको विषयमा वडाध्यक्षहरूले प्रश्न उठाएका छन् । महानगरको विपद्...